९८६०२०९१६५
mukundeswari55@gmail.com
भाषा चयन गर्नुहोस् :

दूर दृष्टी, ध्येय तथा उद्देश्यहरू

विद्यालयकाे दूर दृष्टी ( Vision):

नवीनतम शिक्षण विधीका माध्यमबाट व्यवसायिक, व्यवहारिक एवम गुणस्तरीय शिक्षाका निम्ती विद्यार्थीको सिकाई उपलब्धि क्रमश: बढाउदै यस विद्यालयलाई नमूना मध्येको पनि नमूना विद्यालयको रुपमा सुपरिचित गरिनेछ ।


ध्येय (Mission):
सम्भावित सम्पूर्ण स्रोतहरूको उच्चतम उपयोग गर्दै विद्यालयको अझ सुदृढ पुनर्निर्माण सुनिश्चित गर्ने ।


उद्देश्यहरू (Objectives):

  • सरकारको लक्ष्य बमोजिमको नमुना विद्यालय निर्माण गर्नु
  • स्थानिय सरोकारवालाहरुको पहुँच बृद्धि गर्नु
  • सार्वजनिक विद्यालयप्रति सकरात्मक भावनाको विकास गर्नु
  • पूर्वाधार एवम उपकरण अभिबृद्धि गरी दक्ष जनशक्ति ब्यवस्थापन गर्नु
  • शिक्षकको पेशागत क्षमता अभिबृद्धि गर्नु
  • भौतिक, शैक्षिक, सामाजिक, प्रशासनिक सुधारको योजना कार्यान्वयन गर्नु
  • शिक्षामा समतामूलक अवसरको सुनिश्चित गर्दै शिक्षालाई सीपयुक्त, समय सान्दर्भिक र गुणस्तरयुक्त बनाउनु ।
  • रोजगारी र उद्यमशीलता विकास गर्न प्राविधीक र व्यवसायिक शिक्षा प्रदान गर्नु
  • आर्थिक रुपले विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदाय र अपाङ्गता भएका व्यक्तिहरुको शिक्षामा पहुँच सुनिश्चित गर्न